विमान दुर्घटनामा मृत्यु भएकाको आत्माको चीरशान्तिको कामना गर्दै संसदमा मौन धारण
खबर एक्सप्रेस
२०७९-१०-०५ ०४:१८ मा प्रकाशित
Total Shares: 256
काठमाडौं - प्रतिनिधिसभाले गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको आत्माको चीरशान्तिको कामना गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनमा निधन भएकाको आत्माको चीरशान्तिको कामना गर्दै उठेर एक मिनेट मौन धारण गरिएको हो ।
गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस