काठमाडौं - टिभी सिरियल मार्फत चर्चामा रहँदै आएकी कलाकार सरिता लामिछानेले आफुलाई कोरोना संक्रमण भएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी उनले दिएकी हुन् । उनले सुरक्षित रहन आग्रह गरेकी छन् ।