सभामुख घिमिरेले बोलाए कार्यव्यस्था परामर्श समितिको बैठक
खबर एक्सप्रेस
२०८१-१०-१५ ०८:०२ मा प्रकाशित
Total Shares: 94
काठमाडौं - आज कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै छ ।
संघीय संसद् प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।
प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ । विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस