स्वेच्छाचारी शासन लम्ब्याउन एमालेविरुद्ध गठबन्धन : योगेश भट्टराई
खबर एक्सप्रेस
२०७८-१०-१७ ०३:५० मा प्रकाशित
Total Shares: 192
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्ध गठबन्धन किन भयाे भन्नेबारे खुलासा गरेका छन् । सोमवार सामाजिक सञ्जालमार्फत उनले प्रदेशमा मन्त्रालय फुटाउँदै मन्त्रीको संख्या थप्न, चालु र अनुत्पादक खर्च बढाउन र आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन एमालेविरुद्धको गठबन्धन बनाइएको खुलाएका हुन् ।
उनले लेखेका छन्, ‘एमाले विरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस