गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज सुनुवाइ
खबर एक्सप्रेस
२०७९-०९-२२ ०९:२५ मा प्रकाशित
Total Shares: 100
काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।
लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्च रिट दायर गरिएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस