काठमाडौं उपत्यकामा थपिए २ हजार २१९ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७८-१०-०१ ०४:४८ मा प्रकाशित
Total Shares: 233
काठमाडौं - पछिल्लो केही दिन यता देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
काठमाडौं उपत्यकामा मात्रै थप २२१९ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा १५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर चार हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस