बझाङमा केन्द्र भएर भूकम्प खबर एक्सप्रेस २०८०-११-०४ १२:३८ मा प्रकाशित Total Shares: 81 काठमाडौं - राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ ।गत पुस २७ गते बझाङकै पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस