प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
खबर एक्सप्रेस
२०७९-०५-२५ १२:२० मा प्रकाशित
Total Shares: 169
काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक बस्ने भनिए पनि विशेष कारणले बस्न नसकेको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस