छिटपुट घटनाबाहेक मतदान शान्तिपुर्ण रुपमा सम्पन्न
खबर एक्सप्रेस
२०८०-०१-१० ०५:१८ मा प्रकाशित
Total Shares: 88
काठमाडौं - आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो ।
बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन् भने चितवनको नयाँ किरण माबि भोजाडस्थित मतदानस्थलमा असहज अवस्था आएको तथा चितवनको दुईवटा मतदान केन्द्रमा केही समयका लागि मतदान स्थगित भएको बाहेक अन्यत्र भने सामान्य रुपमा नै मतदान सम्पन्न भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस