माधव नेपाल पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक
खबर एक्सप्रेस
२०७७-११-२८ ०७:४९ मा प्रकाशित
Total Shares: 441
काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीहरु हटाएर आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएपछि खनाल-नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।
फेसबुक पेज Like गर्नुहोस