स्वदेशी वस्तु उत्पादन प्रोत्साहन गर्न सरकार तत्पर छ : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०८१-१२-०७ ०५:१९ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
राष्ट्रिय उत्पादन र प्रयोग बढाएर देशलाई आत्मनिर्भर बनाउन उनको आग्रह गरे।
उनले कर्मचारीले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए ।
फेसबुक पेज Like गर्नुहोस