विमान दुर्घटना : ६८ जनाको शव फेला
खबर एक्सप्रेस
२०७९-१०-०१ ०५:२१ मा प्रकाशित
Total Shares: 275
काठमाडौं,कास्की-सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
उनकाअनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस