संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने
खबर एक्सप्रेस
२०८१-०१-०७ ०८:४१ मा प्रकाशित
Total Shares: 171
काठमाडौं - संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने
काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसुचीमा उल्लेख गरिएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस