खबर एक्सप्रेस२०७९-१०-०३ १२:३३ मा प्रकाशित Total Shares: 221
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ । ललितपुर ३ बाट निर्वाचित कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ लिन लागेकी हुन्।
रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।
फेसबुक पेज Like गर्नुहोस