प्रतिनिधि सभाको बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-११-२३ ०७:१४ मा प्रकाशित
Total Shares: 156
काठमाडौं - प्रतिनिधि सभाको बैठक बस्दै छ।
आज दिउँसो १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
यस्तै व्यवस्थापन कार्य अन्तर्गत उर्जामन्त्री दिपक खड्काले ु नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस