इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प खबर एक्सप्रेस २०७७-१२-२८ ०५:४१ मा प्रकाशित Total Shares: 266 काठमाडौं,एजेन्सी - इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस