गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने
खबर एक्सप्रेस
२०८०-०२-१५ ०५:३८ मा प्रकाशित
Total Shares: 66
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यताको अध्ययन गरिने जानकारी दिएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस