काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । 

मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै भट्टराईलाई भेट्न प्रचण्ड टोखा पुगेका हुन् । पछिल्लो समय  नेताहरुबीच भेटघाट तीव्र बनेको छ ।