काठमाडौँ - नेपाल प्रिमियर लिग एनपीएलमा आज हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेर जनकपुर बोल्ट्सलाई बलिङको निम्तो दिएको छ। 

पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरको दोस्रो खेल हो। यता पहिलो खेल खेल्न लागेको काठमाडौँ विजयी सुरुवात गर्ने दाउमा छ ।