सुनको मूल्य तोलाको एक लाख
खबर एक्सप्रेस
२०७९-०८-२७ ११:४९ मा प्रकाशित
Total Shares: 373
काठमाडौं-नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ छ । चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस