जसपा नेपालको अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित
खबर एक्सप्रेस
२०८१-०३-०२ ०३:३५ मा प्रकाशित
Total Shares: 81
काठमाडौं,जनकपुरधाम-जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः निर्विरोध निर्वाचित भएका छन् ।
बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म चलेको मनोनयन दर्तामा यादवको मात्र उम्मेदवारी परेपछि अध्यक्षमा मनोनयन दर्ता भएको हो ।
जसपाका प्रवक्त मनिष सुमनले यादवका मात्र अध्यक्ष पदमा उम्मेदवार परेको बताए । केहीवेरमा उम्मेदवारहरुको अन्तिम मानावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस