सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
खबर एक्सप्रेस
२०८०-१०-११ ०५:३१ मा प्रकाशित
Total Shares: 132
काठमाडौं,कञ्चनपुर-सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
महिला तर्फ माओवादीकी रेनु चन्द विजयी, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।
चन्दले ४ हजार ४५३ मत, भट्टले ४ हजार ४१९ मत, बोहराले ४ हजार ३४७ मत पाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस