'कमेडी च्याम्पियन' सिजन २ को ग्रान्ड फिनाले आज, कसले जित्ला उपाधी ?
खबर एक्सप्रेस
२०७८-०६-०२ ०३:३७ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - रियालिटी सो 'कमेडी च्याम्पियन' दोस्रो सिजनको आज फाइनल हुँदैछ। आज राति ९ बजे उक्त रियालिटी सो कान्तिपुर टेलिभिजनमा लाइभ प्रसारण हुँदैछ।
प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये एकले आज उपाधि पाउनेछन्।
पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।
फेसबुक पेज Like गर्नुहोस