काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक भएको बताइएको छ ।