ईपीएस कोरिया शाखाका प्रमुख सुवेदी निलम्बित
खबर एक्सप्रेस
२०८०-०९-१४ ०४:०६ मा प्रकाशित
Total Shares: 251
काठमाडौं - सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो।
बैठकले सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज डीएसपी उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस