अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते
              खबर एक्सप्रेस
                            २०७८-०८-०६ ०२:५७ मा प्रकाशित 
              Total Shares: 254 
              
            
            काठमाडौं,एजेन्सी - अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।
वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्तिमार्फत उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस