विवाह गरेको डेढ महिनामा दियाले दिइन् आफू गर्भवती भएको जानकारी
खबर एक्सप्रेस२०७७-१२-२१ ०१:३१ मा प्रकाशित Total Shares: 345
काठमाडौं - बलिउड अभिनेत्री दिया मिर्जा गर्भवती भएकी छिन् । उनले सो कुरा आफ्नो इन्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।
दियाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरेकी हुन् । वैभवसँग विवाह गरेको डेढ महिनामा उनले आफू गर्भवती भएको कुरा सामाजिल सञ्जालमार्फत् जानकारी दिएकी हुन् ।
फेसबुक पेज Like गर्नुहोस