काठमाडौं ।-भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
बिहीवार दुवैबीच द्वारिकाज होटलमा भेट भएको हो । भेटमा नेपाल–भारत सम्बन्धसहितका विषयमा छलफल भएको छ ।
नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकका लागि जयशंकर बिहीवार काठमाडौँ आएका थिए ।

.gif)


