बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै खबर एक्सप्रेस २०८२-०४-१० ०८:४९ मा प्रकाशित Total Shares: 88 काठमाडौं-नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस