नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-२६ ०४:४३ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ७९ जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्लामा हाल ५०० जनाभन्दा बढी कोरोना कोरोना संक्रमित रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस