नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गाेपनियताकाे शपथ
खबर एक्सप्रेस
२०८०-०१-२१ ०४:१४ मा प्रकाशित
Total Shares: 80
काठमाडौं-नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्री धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् ।
मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ।
फेसबुक पेज Like गर्नुहोस