खबर एक्सप्रेस२०७७-०९-२३ ०४:४४ मा प्रकाशित Total Shares: 285
काठमाडौं - काठमाडौंको गोकर्णेश्वर आसपास केन्द्रविन्दु भएको भूकम्प गएको छ ।
बिहिबार दिउँसो ३ः३८ मिनेटको समयमा सो भूकम्प गएको र भूकम्प २.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको सो केन्द्रले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस