काठमाडौँ - यही भदौ १० गतेको रसुवा बाढीमा परेर आज साँझसम्म १ हजार ३९५ जनाको मृत्यु पुष्टि भएको छ। 

विपद प्राधिकरणका अनुसार १ हजार ३९५ जनाको शव फेला परेको र अझै ५ हजार १३० जना वेपत्ता छ। 

अहिलेसम्म १३ हजार ७०० भन्दा बढीको उद्धार भइसकेको छ। सुरक्षा निकायबाट खोज तथा उद्धार कार्य जारी रहेको छ।