जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक विदा
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 51
काठमाडौं - सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
वि.सं. २०८२ मङ्सिर १६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते बिदा हुने मन्त्रालयले मन्त्रालयले जनाएको छ ।
योसंगै १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस, शनिबार र आइतबार परेकाले लगातार चार दिन बिदा हुने भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस