प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८१-०२-२१ ०१:३० मा प्रकाशित
Total Shares: 61
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषय र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस