महाभारतमा भीमको भूमिकामा देखिएका प्रवीण कुमारको निधन
खबर एक्सप्रेस
२०७८-१०-२५ ०१:४८ मा प्रकाशित
Total Shares: 287
काठमाडौं - सिरियल महाभारतमा भीमको भूमिका गर्ने अभिनेता प्रवीण कुमार साेबतीको निधनको भएको छ । उनी ७४ वर्षका थिए ।
महाभारत धारावाहिकका साथै उनले अन्य धारावाहिक र बलिवुड चलचित्रमा पनि अभिनय गरेका थिए । अग्लाे र बलियाे शारीरिक बनावटकाे कारण प्रवीण कुमारलाई महाभारतमा भीमकाे भूमिका प्रस्ताव गरिएकाे थियाे ।
फेसबुक पेज Like गर्नुहोस