एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
खबर एक्सप्रेस
२०८१-११-२६ ११:५७ मा प्रकाशित
Total Shares: 152
काठमाडौं - नेकपा एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ।
एकीकृत समाजवादीले सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाएको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।
पार्टीका गतिविधिहरूबारे पनि छलफल हुने एकीकृत समाजवादीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस