काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले सेवा–सुविधासम्बन्धी माग कार्यान्वयनका लागि केन्द्रीय कार्यालय घेराउ गरेका छन्।
देशभरका ६७ आंगिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय कर्मचारी पूर्वनिर्धारित आन्दोलन कार्यक्रमअनुसार केन्द्रीय कार्यालय सानोठिमी पुगेका हुन्।

.gif)


