राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित
खबर एक्सप्रेस
२०८०-०७-२० ०३:५७ मा प्रकाशित
Total Shares: 106
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिए ।
राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते जाने कार्यक्रम थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस