रेम्डिसिभिर अब नेपालमै
खबर एक्सप्रेस
२०७८-०२-०६ ०७:२२ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।
औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ ।
औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस