प्रचण्ड स्वदेश फर्कंदै
खबर एक्सप्रेस
२०७७-०९-२५ १०:२८ मा प्रकाशित
Total Shares: 631
काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । पत्नी सिता दाहालको उपचारका लागि भारत गएका अध्यक्ष प्रचण्ड शनिबार साँझ स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।
पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कन लागेको बताइएको छ । सीतासँग उनका छोरीहरु छन् ।
सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस