काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाएका हुन् ।

बैठकमा समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने बताइएको छ ।

तर बैठकमा प्रधानमन्त्री आफैँ भने सहभागी हुने छैनन् ।