खबर एक्सप्रेस२०८०-०२-२८ ०८:१२ मा प्रकाशित Total Shares: 75
काठमाडौं-आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।
आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनु हुने कार्यक्रम छ ।
फेसबुक पेज Like गर्नुहोस