सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउने, यस्तो छ कारण
खबर एक्सप्रेस
२०७६-१०-१७ ११:०० मा प्रकाशित
Total Shares: 360
काठमाडौं - नेपालमा आगामी चैत तेस्रो साता हुन लागेको ुसगरमाथा संवादु मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने भएका छन्।
उनले नेपालको राजकीय भ्रमण गर्ने चाहना राखेकाले संवादमा सहभागी नहुने उच्च कूटनीतिक स्रोतले जनाएको छ।
सगरमाथा संवादका लागि नेपालका तर्फबाट मोदीलाई निमन्त्रणा गरिएको पुष्टि गर्दै परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'उहाँ (मोदी) को विभिन्न कार्यतालिका नियालेर मात्रै भ्रमण तय हुन्छ। उहाँ संवादमा भन्दा अन्य समयमै नेपाल भ्रमणमा आउनुहोला।'
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस