सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा सत्तारुढ दल
खबर एक्सप्रेस
२०८१-०२-१४ ०१:४३ मा प्रकाशित
Total Shares: 127
काठमाडौं - सहकारी ठगी प्रकरणबारे छलफल गर्न सत्तारुढ दलहरु जुटेको छ । सोमबार बिहान नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ दलहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस