चितवन - पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । पहिलो आज बिहान करिब ५ बजेतिर खसेको प्रहरीले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेको र पुर्ण रुपमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।