बढ्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७९-०७-२९ १०:४७ मा प्रकाशित
Total Shares: 178
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
सोमबार प्रतितोला ९७ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ हजार रुपैयाँले बढेर ९८ हजार २ रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस