नेपालमा थपिए ४५ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७९-०६-१३ ०४:३८ मा प्रकाशित
Total Shares: 189
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०७ जनाको पिसिआर र एक हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सँगै देशभर १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन् । आज ७० जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस