प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन बिधयेकमाथी छलफल जारी खबर एक्सप्रेस २०८०-१२-०७ ०७:५५ मा प्रकाशित Total Shares: 103 काठमाडौं - प्रतिनिधि सभाको बैठक बस्दैँछ ।संङघीय संसद भवन, नया बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस