रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा लिने
खबर एक्सप्रेस
२०७६-१०-१० ११:०० मा प्रकाशित
Total Shares: 234
काठमाडौं - सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत मन्त्री गोकुल बाँस्कोटाले नेपाली कर्मचारी उपलब्ध हुन नसक्ने अवस्थामा २६ जनासम्म विदेशी कामदार नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस